कोमल वली र नारायणकाजीको विवाहको हल्ला ‘वाहियात’

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो निजी जीवनबारे चलेको हल्ला वाहियात भएको बताएका छन् । राष्ट्रिय सभाकी सदस्यसमेत रहेकी कलाकार कोमल वलीसँग विवाहको प्रसंग जोडेर आएको समाचार पूरै गलत भएको नेता श्रेष्ठ सम्बद्ध सूत्रले जनाएको छ । यस सम्बन्धमा श्रेष्ठसँग सम्पर्क गर्दा उनले भने, ‘यो वाहियात हल्ला हो ।’ … Continue reading कोमल वली र नारायणकाजीको विवाहको हल्ला ‘वाहियात’